टेक्सासबाट विद्यालय निर्माणका लागि नौ लाख सहयोग

सुरुङगा । झापा गाउँपालिका–६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीको संस्था नेपाली समाज टेक्सासले रु नौ लाख सहयोग गरेको छ । समाजका सभापति कृष्ण लामिछानेले शुक्रबार विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष लामिछानेले विद्यालयमा भवन … Continue reading टेक्सासबाट विद्यालय निर्माणका लागि नौ लाख सहयोग